१४ वर्षीय किशोरमाथि एकै दिन चार बालिका ब’लात्का’रको आरोप

२०७७ फाल्गुन १४, शुक्रबार १४:४४ गते २०७७ फाल्गुन १४, शुक्रबार १४:४४ गते २०७७ फाल्गुन १४, शुक्रबार १४:४४ गते

काठमाडौं, फागुन १४ : १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई ब’लात्का’र गरेको घ’टना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका ब’लात्कृ’त भएको पी’डित पक्षले बताएको छ ।आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाएका थिए । तर, घ’टनामा पी’डित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो ।

उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पी’डितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।पीडित पक्षले इलाका प्र’हरी कार्यालयमा उजुरी दिएका छन् । घट’ना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *