अर्घाखाँची-अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखारामा भिषण आगलागी भएको छ बिहानै देखी बाख्रेको जंगल बाट लागेको आगो अहिले सुन्दरा पोखरामा आएको छ।यस आगलागी नियन्त्रणमा न आउदा पन्थी टोल, मौलि पोखरा र गाउँ एकदमै जोखिममा रहेको छ।आगो नियन्त्रण गर्नका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी , स्थानीय जनप्रतिनिधि र स्थानिय बासी सबै लागिरहेका छन ।हावा चलेकै कारण अहिले सम्म आगो नियन्त्रण गर्न नसकेको स्थानियहरु बताउछन । भर्खरै सन्धिखर्क बाट दमकल पनि त्यस स्थानमा पुगेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0