अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक

२०७८ बैशाख १४, मंगलवार १७:४४ गते २०७८ बैशाख १४, मंगलवार १७:४४ गते २०७८ बैशाख १४, मंगलवार १७:४४ गते

काठमाडौं : अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ। तामाङले सामाजिक संजालमार्फत आमाको निधन भएको जानकारी दिएका छन्।

‘आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ। हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा। आई लभ यू’, उनले लेखेका छन्, ‘ यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद।’ तामाङ इन्डियन आइडल ३’ को विजेता हुन्। उनले नेपाली चलचित्रमा अभिनय गरेका छन् भने कयौं नेपाली गीतमा स्वर दिएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *