पुरुषलाई मोहित पार्ने चार राशीहरू यी हुन्

२०७५ आश्विन २१, आईतवार १४:२५ गते २०७५ आश्विन २१, आईतवार १४:२५ गते २०७५ आश्विन २१, आईतवार १४:२५ गते

पुरुषलाई मोहित पार्ने चार राशीहरू यी हुन्
१२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्ने विभिन्न अध्ययन तथा ग्रन्थमा लेखिएको छ । वृश्चिक, मीन, मिथुन र बृष राशी भएका महिलाहरूले आफ्नो वशमा सदैव पुरुषहरूलाई राख्न सकेका हुन्छन् ।

वृश्चिक राशी -वृश्चिक राशी भएका युवतीहरुसँग पनि जो कोहीलाई मोहीत बनाउन सक्ने क्षमता रहेको हुन्छ । उनीहरुको अनुहार र आँखामा एक सम्मोहन क्षमता ुहन्छ । त्यसकारण उनीहरुले जो कोहीलाई मोहीत बनाउँछन् ।

मीन राशी -मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । अधिकांश पुरुषहरु उनीहरुको मायामा सजिलै पर्दछन् । उनीहरु मिठो कुरा गरेर पुरुषहरुलाई आफ्नो बसमा पार्न क्षमतावान हुन्छन् ।

मिथुन राशी -मिथुन राशी भएका युवतीहरुलाई अप्सरासँग तुलना गरिन्छ । उनीहरुले जोसुकैलाई आकर्षित गर्न वा मोहित पार्न सक्छन् । सुन्दरताबाहेक पनि यो राशी हुने महिलाहरुसँग पुरुषलाई काबुमा राख्नसक्ने थुप्रै क्षमता रहेका हुन्छन् ।

उनीहरु बुढ्यौली सम्म पनि जवान देखिन्छन् ।

वृष राशी -वृष राशी भएका युवतीहरुलाई सुन्दर देवीहरुसँग तुलना गरिन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार कायम गर्न सक्ने क्षमता हुन्छ । साथै उनीहरु पुरुषहरुलाई मनाउन पनि निकै खप्पिस हुन्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *