डीभी २०२२ को नतिजा सार्वजनिक : यसरी हेर्नुहोस नतिजा

२०७८ बैशाख २६, आईतवार ०९:०२ गते २०७८ बैशाख २६, आईतवार ०९:०२ गते २०७८ बैशाख २६, आईतवार ०९:०२ गते

काठमाडौं, २६ वैशाख : सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *