‘छाती बचाउनु नै को’रोनाबाट बाँच्नु हो’ लक्षणहरु र बच्ने उ’पायहरु -कृपया एक पटक अवश्य पढ्नुहोला

२०७८ जेष्ठ १०, सोमबार १९:३६ गते २०७८ जेष्ठ १०, सोमबार १९:३६ गते २०७८ जेष्ठ १०, सोमबार १९:३६ गते

को’रोनाले देश नै आ’क्रान्त बनिरहेका बेला यसका लक्षण र यसबाट बच्ने उपायहरुबारे डाक्टरहरुले विभिन्न माध्यमबाट जानकारी दिने गरेका त छन् नै त्यसका अलावा को-रोना पी’डित बि’रामीले नै अझ यसबारे लेखे भने सम्भवत, नागरिकले त्यसलाई नै अझ बढी पछ्याउने पाइएको छ ।

यसै क्रममा एक जना को’रोनाका बि’रामीले आफुमा देखा परेका लक्षण र त्यसबाट बच्ने उपायहरुबारे स्तटास् लेखेका छन् । उनले भनेका छन्- “छाती बचाउनु नै बाँच्नु हो” म विगत १७ दिनदेखि को’रोनाको बि’रामी थिए भने आजबाट पूर्ण रुपमा निको भएको छु ।

मेरो जीवनमा घटेको अहिलेसम्मको ठुलो पि-डा-दायक घ-टना हो । जसलाई आत्मबल र सहनसिलाताले जित्न सफल भए । हुन त मानिसपिच्छे फरक-फरक लक्षणहरु देखिन्छन रे तर मलाई देखिएका लक्षणहरु निम्न छन् :-सुरुको तीन दिनसम्म हल्का-हल्का ज्वरो आउने,

आँखाको माथिलो ढकनी दुख्ने, अल्छी लाग्ने, कस्तो कस्तो अनौठो महाशुस हुने, तेश्रो दिनदेखि छैठौं दिनसम्म ९९ देखि १०३ डिग्री ज्वरो आउने, नाक बन्ध हुने, लगातार खो-की लाग्ने, जिब्रोले स्वाद थाहा नपाउने, खाना मिठो नहुने, जतिबेला पनि सुत्न मन लाग्ने, हल्का हल्का जि-उ दुख्ने हुन्छ ।

छैठौं तीनदेखि दशौं दिनसम्म हल्का मात्र ज्वरो आउनु, जिउ दु’खेर को-ल्टे फर्किन नसक्क्नु, सयौ प्रयास गर्दा पनि ट्-वाइलेट गएर दि’शा गर्न नसक्नु, रात र दिन के हो भेउ नपाउनु, खाना देख्दा मन खि’न्न हुनु । एघारौंदेखि तेह्रौं दिनसम्म बेलुका मात्र हल्का ज्वरो, खाना रुच्दै जानु, नि’द्रा लाग्नु, टाउको हल्का भएको महशुस हुनु ।

तेह्रौंदेखि सत्रौ दिनमा शरीर कमजोर भएको अ’नुभव हुनु, योग गर्दा पनि पसिना पसिना हुनु, अनि को’रोना नेगेटिभ आउनु । सै’द्धान्तिक तथा बै’ज्ञानिक रुपमा के भन्छन त्यो त गौण कुरा हो तर व्य’वहारिक र प्रयोगात्मक रुपमा मैले प्रयोग गरेर सफल भएका घरेलु बिधिहरु निम्न छन:-

१) खो’की कम गर्ने विधि:- एउटा गिलासमा दुईतिहाइ जति चामल लिने अनि मकै भुटे जसरि हल्का रातो हुने गरि भुट्ने, त्यसलाई चिसो पानीमा हाल्ने अनि बाफ बाहिर जान नदिइ ढकनले २ मिनेट छोप्ने, त्यसपछि तातातै त्यो पानी पिउने र सकिन्छ भने त्यो चामल पनि खाने, ४/५ खु’राक खाएपछि खो’कीको असर कम हुदै जान्छ । ‘छाती बचाउनु नै बाँच्नु हो’, खोकीको असरले छाती दु-ख्न थाल्छ ।

२) निदाउने विधि:- अरु दिन हल्का फुल्का निद्रा लागेपनि छैठौं तीनदेखि दशौं दिनसम्म पटक्कै निद्रा लाग्दैन, रात हो या दिन हो था’हानै हुदैन, जिउ दु-खेर कोल्टे फर्किन नसक्ने हुन्छ, यो घडीमा नि’दाउनु ठुलो कुरा हो । सतही क्षेत्रफल बढी हुनाले आकाश तिर फर्किएर सुत्दा खोकी लाग्दा छातीमा बढी चाप पैदा हुन्छ त्यसैले को’ल्टे फर्किएर सु’त्नुपर्छ । साथै खुट्टा खु’म्चाएर सु’त्दा जिउ निकै दुख्ने हुनाले सिधा पारेर सुत्ने, सकेसम्म चल्नुहुदैन अनि निद्रा लाग्छ ।

३) ब’न्ध भएको नाक खोल्ने बिधि:- एउटा पाकेर पहेलो भएको कागती लिएर का-ट्ने अनि नाकको दुवै प्वालमा आलोपालो ५/६ थोपा रस हाल्ने अनि नाक खुल्छ फलस्वरूप स्वास फे’र्न सजिलो हुन्छ । जति बेला बन्ध हुन्छ, त्यतिबेला रस हाली हाल्ने, २/३ दिन हाल्दा पूर्ण रुपले नाक खुल्ने छ ।

४) खाना मिठो हुन्छ ? उच्च ज्वरो आएको बेला पटक्कै खाना रुच्दैन, गन्ध र स्वाद थाहा नै हुदैन, भात त देख्न पनि मन लाग्दैन, यस्तो अवस्थामा तातो दालको रस, तातो जुस, खान सकिन्छ तर उच्च ज्वरो भएकाले बढी जिउ तताउने खाना खानु हुदैन । मिठो नभए पनि पानीले पेलेर भएपनि पेटसम्म खाना पुर्याउनुपर्छ ।

५)”फलफुल खाना हुन्छ ?:- फलफूलले शरीरलाई श’क्ति दिएपनि घाँ’टिलाई भने निकै असर गर्दो रेहेछ, जुन दिन फलफुल खाएर सुतिन्छ नि त्यो दिन खोकी लाग्दो रहेछ, खोकिको असरले छातीमा स’मस्या हुने गर्छ, त्यसैले चिसो चिज खानु हुदैन, फलफुल उ’सिनेर खाँदा जाति हुने रहेछ ।

६) योग गर्न सकिन्छ ?:- लागेको तीन दिनदेखि एघारा दिनसम्म यो’ग गर्न मैले सकिन, अरु दिन सकेसम्म गरियो । यदि सधै सक्नुहुन्छ भने सुनमा सुगन्ध ।७) बेसार पानी, ज्वानो पानी, आ’योर्बेधिक धुलो, सिटामोल र अरु औ’सधी पनि पटक-पटक प्रयोग गरियो ।

८) पानी कति खाने ? मैले एक पटक ट्वाइलेट गएपछि एक गिलास तातो पानि नियमित रुपमा खांदै आएको छु, र सबै भन्दा खान सजिलो पानी हो, शरीरमा पानी भएपछी खुसि महशुस हुदो रहेछ ।९) बाफ लिने, छाती बचाउने, एउटा उपाय भनेको तातो पानीको बाफ लिने रहेछ । मैले दिनमा ३ पटक र रातिमा २ पटक गरि एक फेरमा १०/१५ मिनेट बाफ लिई रहेको छु । बाफ लिदा नाक र मुख खुल्ने गर्छ र हल्का भएको अनुभूति हुन्छ ।

१०) सामाग्रीहरु:- थर्मोमिटर, प्ल’स अक्सिमिटर, अन्तमा अहिले अक्सिजनको अ’भाबले मान्छे छट्पटीएको अबस्थामा हामीले छाती जो’गाउन सकिएको खण्डमा को-रोनालाई सजिलै पाखा लगाउन सकिन्छ।छाती जोगाउन चिसो चिजबाट बच्नुपर्छ, चिसो फलफुल, दहि खानु हुदैन ।

को-रोनाले सिकाएको कुरा के हो भने को-रोना लाग्नु अघि हे’ल्चे’क्र्याई गर्नुहुदैन, यदि लाग्यो भने आत्मबल, स’हनसिलता र छाती जो’गाएर, अरुका नचाहिने कुरा नसुनेर मात्र को-रोनालाई जित्न सकिन्छ । स्वस्थ नै धन हो । छविलाल पोखरेल, कीर्तिपुर, काठमाडौँ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed