काठमाडौं। अस्ट्रेलियामा को’रोनाभाइरस महामारी रो’क्नको लागि लगाइएको लकडाउन खुकुलो पारिएसँगै यहाँ भि’रिं’गी यौ’न’रो’ग’को म’हामारी ती’ब्र रुपमा फैलिएको छ । विशेषगरी अस्ट्रेलियाको मेलबर्न क्षेत्रमा यो संक्रमण महामारीकै रुपमा फैलिएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
न्यूज डटकम डट ए’युका अनुसार यो म’हामारी त्यहाँ वि’ष्फो’ट भएझैं फै’लिएको छ र नयाँ संक्रमण दर २२० प्रतिशतले वृ’द्धि भएको हुनसक्ने त्रा’स बढेको छ ।यौ’न’ज’न्य रुपमा स’र्ने सो सं’क्रा’म’क रो’ग परीक्षण गरेर रे’कर्डमै दर्ता भएका के’समा पनि ४५ प्रतिशतले वृद्धि भएको पाइएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
रेकर्डमा नभएमा सं’क्रमणका के’सहरु धेरै हुन सक्ने र संक्रमण भएर लु’केका मानिसहरुको समेत त’थ्यांक हे’र्दा यो संख्या ठू’लो हुनसक्ने आशंका गरिएको छ । यो म’हामारी रो’क्नको लागि डाक्टरहरु सं’घर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसरी सं’क्रमण फै’लिनुको मुख्य कारण लकडाउन खु’कुलो पा’रिनु भएको आ’रोप लगाइएको छ ।
न्यूज डटकम ड’टएयुसँग कुरा गर्दै म’हामारी विशेषज्ञ ए’सो’सि’ए’ट प्रो’फेसर ए’रिक चा’ओले २०१५ मा ९५० यौ’न’ज’न्य सं’क्र’म’ण’का के’स भे’टिएकोमा यो संख्या २०१८ मा ब’ढेर १३७५ पुगेको बताए । उनका अनुसार अहिले यो रो’ग’को प्र’कोप त्योभन्दा कै’यौं ठू’लो छ ।
उनले भने ‘यो म’हामारी कुनै बेला भि’त्री मे’लबर्नमा पुरुष स’म’लिं’गी’मा के’न्द्रित थियो तर अहिले यो त्योभन्दा धेरै सामान्य भएको छ र धेरै क्षेत्रमा फै’लिएको छ ।’उनले अगाडि भने ‘सबैभन्दा चि’न्ताको विषय भनेको भि’रिं’गी प्र’ज’न’न उमेरका महिलाहरुमा फै’लिनु हो किनकि हामीलाई थाहा छ
भि’रिं’गी’ले ग’र्भा’व’स्था’मा ग’म्भी’र ज’टिलताहरु नि’म्त्याउन सक्छ र यसले बच्चाको मृ’त्यु’समेत हुन सक्छ । त्यसैले हामीले ग’र्भा’व’स्था’को तेस्रो त्रै’मासिकमा रहेमा महिलाहरुलाई स्क्रि’नि’ङ गर्न आग्रह गरेका छौं र उनीहरुको पहिलो त्रै’मा’सि’क’मा यसै पनि स्क्रि’नि’ङ गरिन्छ ।
Views: 0