अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु

२०७८ जेष्ठ १२, बुधबार ०६:३१ गते २०७८ जेष्ठ १२, बुधबार ०६:३१ गते २०७८ जेष्ठ १२, बुधबार ०६:३१ गते

काठमाडौं – अमेरिकामा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण नगरपालिका ६, बास्तोला गाउँ घर भएका २४ वर्षका सुविन बास्तोला रहेका छन् ।सडक दुर्घटनामा परी घाइते भएका उनको त्यहाँको एक अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । उनी सवार गाडीलाई अर्को एक गाडीले ठक्कर दिएको जनाइएको छ ।दुर्घटनामा मृत्यु भएका बास्तोला सपरिवार अमेरिका बसोबास गर्दै आइरहेका थिए । अमेरिकामा उनी आमा, बा, बहिनीसँग बस्ने गर्दथे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *