९ बर्षीय रिहाना उपचारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला

२०७८ जेष्ठ १३, बिहीबार १६:३२ गते २०७८ जेष्ठ १३, बिहीबार १६:३२ गते २०७८ जेष्ठ १३, बिहीबार १६:३२ गते

९ बर्षीय रिहाना उपचारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला बर्षीय रिहाना उपचारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला | बागलुङकी ९ बर्षीय रिहाना पुनलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ।मानवीय सेवा नै महान धर्म हो

बाग्लुङ जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टाउकोमा टिउमर भई हाल पोखरामा उपचार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था कमजोर छ ।

उपचार गर्न समस्या परेकोले सम्पूर्ण मगर संसार ग्रुप भित्र आबद्द मनकारी सहयोगी लाफाहरुमा सकेको सहयोग गरीदिनु हुन हार्दिक अपिल गर्दछौ।

तपाईं सानो सहयोग ले कसैको ज्या’न बच्न सक्छ
सहयोगको लागि:-
निर्मला घर्ती पुन
बाणिज्य बैंक पोखरा

बैंक एकाउंट नम्बर :३०२०१०००२१५३३०१०

फोन नम्बर 9846902005(बिरामी सम्पर्क नम्बर)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed