(रिपोर्ट सागर थापा)माघ १६ दाङ
प्रदेश नम्बर पाँचका सासदहरुको प्रथम बैठक तथा अधिबेशन माघ २१ गते हुने भएको छ । प्रदेश मुख्यालयले एक बिज्ञपति जारी गरि माघ २१ गते आइतबार दिन एक बजे अधिबेशन आह्वान गरेको छ । प्रथम बैठक तथा अधिबेशन सपथ ग्रहण कार्यक्रम भएको स्थान बुटवल उद्योग बाणिज्य संघको हलमा हुने प्रदेश प्रमुख उमाकान्त झाले जानकारी दिनुभएको छ ।
प्रदेश सभाको सासदहरुकोअधिबेशन आह्वान गरे पनि सचिवलय तयारीका कुनै पनि काम भएको छैन कर्मचारी न आउँदा भौतिक र प्रशासनिक ब्यबस्थापनको कुनै पनि काम हुन नसकेको सचीव सनत कुमार दवाडीले फोन बाट जानकारी गराउनु भएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0