मलाई बधाई दिने सबै नेपालीले अमेरिका घुम्न पाउने छ्न : बाई डेन

२०७८ जेष्ठ २२, शनिबार १९:०० गते २०७८ जेष्ठ २२, शनिबार १९:०० गते २०७८ जेष्ठ २२, शनिबार १९:०० गते

एजेन्सी । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय सुनिश्चित गरेका जो बाइडेनले सबैको राष्ट्रपति बन्ने वाचा गरेका छन् । उनले ट्वीटरमा लेखका छन् , ‘ अमेरिका , म सम्मानित छु कि तिमीले मलाई यो महान् देशको नेतृत्व गर्न चयन गरेका छौं ।
हाम्रो अगाडीको काम गाह्रो हुनेछ , तर म वाचा गर्छ- मलाई भोट गर्ने र नगर्ने सबै अमेरिकीहरुको राष्ट्रपति हुनेछु । तपाईहरुले मलाई जुन ठाउँमा पुर्याउनुभएको छ , त्यो विश्वासलाई म कायम राख्नेछु । ‘
पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टीको जित तय भएसँगै बाइडेनका लागि ह्वाइटहाउसको ढोका खुल्ने पक्का भएको हो । राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २ सय ७० भन्दा धेरै इलेक्टोरल मत बाइडेनको पक्षमा देखिइसकेको छ ।
अल जजिरा , फक्स न्युजलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाइडेनलाई कम्तिमा २ सय ९ ० मत प्राप्त हुने प्रोजेक्सन गरेका यी सञ्चारमाध्यमले नेभादा र एरिजोनामा पनि बाइडेन विजयी भएको प्रक्षेपण गरका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed