सबै भाषाको मूल संस्कृत’

२०७५ आश्विन २६, शुक्रबार १६:०१ गते २०७५ आश्विन २६, शुक्रबार १६:०१ गते २०७५ आश्विन २६, शुक्रबार १६:०१ गते

काठमाडौं, असोज २६ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै भाषाको मूल संस्कृत भाषा भएको भन्दै संस्कृत भाषाले सबै भाषालाई जोड्न मद्दत गरेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सो अवसरमा नेपाली साहित्य क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

यस्तै, ‘नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको विमोचन पनि गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *