सबिताको न्यायको लागि चितवन बासि हजारौ महिलाहरु न्यायको लागि चर्को नाराबाजी सहित घर घेर्न पुगे (भिडियो सहित )

२०७८ जेष्ठ ३०, आईतवार १५:४० गते २०७८ जेष्ठ ३०, आईतवार १५:४० गते २०७८ जेष्ठ ३०, आईतवार १५:४० गते

यहीबेला चितवनको घटना समाजिक सञ्जालमा निकै चर्की रहेको छ। वैशाख ४ गते चितवन शारदानगरकी सविता भण्डारी को मृत्यु भयो । घर परिवारले उनले दे ह त्या ग भ न्दै आइरहेको छन्। तर माइती पक्ष यो कुरा मान्न तयार छैनन्। उनलाई निकैनै मानसिक तनाब दिएको कुरा खुल्न आएको छ।

सबिता को मृत्यु प्रकरण लाई लिएर उठेका आवाजहरुलाई विश्लेषण गर्दै यहाँक चितोवन बासीहरुले सविताको मृत्यु प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्छ र सविताले न्याय पाउनै पर्छ दो षीलाई क डा भन्दा क डा स जाय होस् भन्दै आफ्नो माग राख्दै हजारौं जनाको महिला दिदीबहिनीहरु सडकमा उत्रिएर ।

अहिले अदालतमा विचाराधीन मुद्दा चलिरहेको छ। प्रहरीले ह त्याको आशंकामा श्रीमानलाई हिरासतमा राखेको थियो। ऊनी एक लाख धरौटीमा छुटेका थिए। सवितालाई ससुराबाट पनि यौ न शो ष ण भ एकाे भिडियो पनि वाहिर आएको थियो।

यतिवेला छिमेकीले आवाज उठाएका छन् पहिले सत्य तथ्य केही थाहा नपाएकाले केही नबोलको बताएका छन्। मिडियामा भिविन्न किसिमका भिडियो बाहिरीए पछि बल्ल आवाज उठाएका छन्। मृत्यु भएको दिनको विहान पनि टोलको सडक सरसफाइ कार्यक्रमका गाएकी सविता कसरी आ त्मह त्या गर्न स क्छिन्। एदी दे ह त्या ग ग र्न पारेर गरेकि हुन पर्छ भनेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed