कति राम्रो ज्ञानेन्द्रको मन, अन्ततः सबैलाई दिए माफी (भिडियो सहित)

२०७८ जेष्ठ ३०, आईतवार २०:०६ गते २०७८ जेष्ठ ३०, आईतवार २०:०६ गते २०७८ जेष्ठ ३०, आईतवार २०:०६ गते

काठमाडौ । सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि भएको घटनामा मिलापत्र भएको छ । शाही माथि ह’ ‘म’ ला गर्नेहरुले माफी मागेपछि माफी दिएको शाहीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफुलाई यस्तो गर्नेलाई माफी दिएको बताएका छन् । घटनामा सं’लग्न भएकाहरुको पहिचान खुलेको र उनीहरुको भविष्य हेरेर आफुले माफी दिएको शाहीले बताएका छन् ।

उनी माथि घटना भएपछि केही महिलाहरुले शाहीको समुहले गलत काम गरेका कारण उनीहरु माथि यो घटना भएको बताएका थिए । तर ति महिलाहरुले पनि अहिले आफ्नो कुरा फिर्ता लिएका छन् । महिलाहरुले शाहीको समुहले मा’प’से गरेर महिलाप्रति गलत ब्यवहार गर्न खोजेका कारण घटना भएको भनिएको थियो । तर अहिले ति महिलाहरुले आफ्नो अभिब्यक्ति फिर्ता लिएका छन् ।

ति महिलाहरुले आफुहरुलाई अरुले नै यस्तो भन्न लगाएकाले आफुहरुले भनेको महिलाहरुले स्वीकार गरेको भिडियोमा स्वीकार गरेको देखिन्छ । शाही नै गलत भन्दै समाचार आएपछि उनले त्यसलाई झुटो सावित गराउन भिडियो सार्वजनिक गरेका छन् । उनले सत्य कुरा बुझेर मात्र आफ्नो बारेमा समाचार लेख्न चुनौती दिएका छन् । सुर्खेतमा महामारीमा परेकाहरुलाई सहयोग गर्न भन्दै पुगेका शाहीको समुह माथि घटना भएको थियो ।

‘आफ्नो ज्या न नै माया मा’री म कोभिडबाट लाखौं नागरिक बचाउन लागिरहँदा पनि आफ्नो ज्या’न बचाउन सकिएन। सतीले सरापेको देश हो भन्थे, हो रहेछ। अब त यो देशमा नै बस्न मन लागेन,’ उनले भनेका छन्, ‘मध्य राति सुर्खेतमा हामीमाथि ज्या ‘न मा’ ‘र्ने घटना भयो। ज्या’न बालबाल बच्यो। धन्यबाद भगवान। धन्यबाद शुभचिन्तक भन्दै भिडियोमा भनेका थिए।’

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। सुर्खेतका सुजन सारू मगर, ललित गहा, टंक सलामी, घनश्याम सलामी र नवराज गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको थियो।

उनीहरुको समुहलाई चो’ट लागेको थियो । अहिले उपचार पछि शाहीको समुह अस्पतालवाट डिस्चार्ज भएका छन् । वाइसियलको जिल्ला इन्चार्ज पदम वनले यस्तो भन्न लगाएको महिलाले भिडियोमा स्वीकार गरेको भिडियोमा देखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed