ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीण गरेकाको लागि आयो यस्तो विज्ञप्ति (हेर्नुस सूचना सहित )

२०७८ असार १०, बिहीबार ०७:३७ गते २०७८ असार १०, बिहीबार ०७:३७ गते २०७८ असार १०, बिहीबार ०७:३७ गते

काठमाडौं । ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरुलाई पुनः मेडिकल परीक्षण गराउन वैदेशिक रोजगार विभागले सूचित गरेको छ ।

२०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरुबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने जनाइएको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुर र नेपाल–कोरियामैत्री अस्पताल थिमिबाट उनीहरुले जनही दुई हजार २०० रुपैयाँ तिरी मेडिकल परीक्षण गराउन सक्ने जनाइएको छ ।

त्यस्तै काठमाडौं स्थित एक निजी संस्थामा काम गर्दा दैनिक जीवनका आधारभूत आवश्यकता समेत पूरा गर्न नसकिने देखेपछि उनले कोरिया जाने तयारी थालिन्। भाषा परीक्षामा उत्तीर्ण भएर सन् २०१७ मा कोरिया पुगिन्।

त्यहाँ पुगेपछि उनले फिनेल हाउसमा काम सुरु गरिन्। त्यहाँ काम गाह्रो भएपछि अहिले उनी कोरियाको सोलस्थित एउटा आश्रयस्थलामा रहेर तुलनात्मक रुपमा सजिलो कामको खोजी गरिरहेकी छन्।

“शुरूमा आउँदा धेरै परिश्रम पर्ने काम गर्नुपर्छ। त्यसको बारेमा विस्तारै थाहा हुन्छ अनि हामी अलि सहज विकल्प खोज्न थाल्छौँ। त्यसरी कम्पनी परिवर्तन गर्न खोज्दा निकै गाह्रो हुन्छ।”

उनी उदाहरण दिन्छिन्, “जस्तै हामीलाई फिनेल हाउसमा काम गर्न निकै गाह्रो हुन्छ। निकै गर्मी खेप्नु पर्ने हुन्छ। यहाँ यस्ता धेरै खालका समस्याहरू छन् तर पनि सङ्घर्ष गर्दै अघि बढ्नुपर्ने बाध्यता छ।” एउटा कम्पनीबाट काम छोडेको तीन महिनाभित्र अर्को कम्पनीमा काम शुरू नगरे कोरियामा गैरकानूनी भइन्छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *