नेपालमा जातिय द्धन्द्ध भड्काउन रुपा सुनारलाई युरोपेली युनियनले सुटुक्क डेढ करोड दिएको खुलासा नेपालमा जातिय द्धन्द्ध भड्काउन रुपा सुनारलाई युरोपेली युनियनले सुटुक्क डेढ करोड दिएको खुलासा
काठमाडौ । नेपालमा जातिय द्धन्द्ध भड्काउन युरोपेली युनियनले अनेक रुपमा भूमिका खेलिरहेको तथ्य यसअघिपनि आएको हो ।अहिले भने सेलिब्रेटी युवती प्रयोग गरेको खुल्न आएको छ । यो पटक युरोपेली युनियनले इमेज च्यानल टेलिभिजनमा लोकभाका सम्बन्धि कार्यक्रम चलाउने लोक गायिका रुपा सुनारलाई प्रयोग गरेको सूचना बाहिर आएको हो । तर, रुपामाथि जातिय विभेद भएको प्रमाण भने मिलेन र हिरासतमा पुगेकी घरधनी प्रधान तीन दिनमै रिहा भइन् । उनले सार्वजनिक गरेको अडियोमा समेत आफूलाई समस्या नभएको तर कोठा दिन नै मा (आमा) लाई आपत्ति भएका कारण दिन नसक्ने प्रधानको भनाई थियो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
Views: 0