आज दोहोरी गाएक राजु परियारको जन्मदिन ,फोटोमा छोएर आशिर्वाद दिदै सेयर गर्नुहोस

२०७८ असार १५, मंगलवार १२:५१ गते २०७८ असार १५, मंगलवार १२:५१ गते २०७८ असार १५, मंगलवार १२:५१ गते

असार – १५ , लोक दोहोरि क्षेत्रमा अहोरात्र खटिरहने अनि लोक क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक राजु परियारको आज आसार १५ गते सोमबार शुभ जन्मदिन परेको छ। हरेक नेपालीको मन मस्तिस्कमा बसेका गायक राजु आज पनि उत्तिकै जोस र जागरका साथ सांगीतिक क्षेत्रमा अघि बडिरहेका छन्। प्रत्यक्ष दोहोरि गाउदा कसैले जित्न नसक्ने उनलाई लाखौ दर्शकको माया अनि साथ सदैब छ।उनलाई जन्मदिनको शुभकामना दिने को भिडको ओइरो छ। सांगीतिक क्षेत्रमा अझै अगाडि बडेको हेर्न पाउ। गायक राजु परियारलाई जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्न चाहान्छौ। यो पनि हेरौ

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।

र नर्भिक अस्पतालबाट उनको ताजा भिडियो सार्वजनिक भएको छ जहाँ सुरुवाति दिनमा भन्दा उनको अनुहारमा बेग्लै चमक देख्न सकिन्छ र स्वास्थ्यमा पनि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्छ ।नर्सहरुले बोलाउदाखेरि उनि बोल्छिन् ,बोली बुझिदैन तर बोल्न खोज्छिन् । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *