६० हजारबाट सुन घट्यो

२०७५ आश्विन २८, आईतवार १५:४० गते २०७५ आश्विन २८, आईतवार १५:४० गते २०७५ आश्विन २८, आईतवार १५:४० गते

अघिल्लो दिन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुन यस दिन २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ५९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको जनाएको छ। यो फाइन गुणस्तर सुनको मूल्य हो।

स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको छ। ९९. ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भनेर व्याख्या गर्ने गरिएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ७४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो। – setopati

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *