बिक्रम चौहानको निर्देशनमा रहेको ´रानी बनमा चरी`बोलको गित सार्वजनिक

२०७८ असार २१, सोमबार ०७:५० गते २०७८ असार २१, सोमबार ०७:५० गते २०७८ असार २१, सोमबार ०७:५० गते

काठमाडौं २१ असार| अकला देवि म्युजिकको प्रस्तुति रहेको´रानी बनमा चरी`बोलको गित सार्वजनिक भएको छ। महेन्द्र सापकोटा र अभिषेक लम्सालको शब्द अभिषेक लम्सालकै संगित रहेको सो गितमा अर्जुन सापकोटा,सुनिता बुढा,यज्ञ सापकोटा र सुन्दर प्रयास परियारले स्वर दिएका छन् भने यस गितलाई महेश बिक्रम पाण्डेले संगित समायोजन गरेका हुन्।

सार्वजनिक गितको भिडियोमा बिक्रम चौहानको निर्देशन,लक्ष्मण चौहानको सम्पादन,मिलन बिश्वकर्माको रंग समायोजन र प्रकाश खडकाको छायांकन रहेको छ।गितको भिडियोमा लोमष शर्मा र जुनु सुन्धाउलीको अभिनय देख्न सकिन्छ।गितको भिडियो लाई अकला देवि म्युजिक नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

स्याङ्जामा जन्मिएका अबिषेक लम्सालले परदेशमा रहेर पनि आफ्नो नेपाली कला संंस्कृतिको जगेर्ना गर्ने उदेश्यले गीत निमार्ण गरेको लम्साल बताउछन् । हेर्नुहोस् सार्वजनिक गितको पूरा भिडियो….

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *