नर्भिक अस्पतालमा उपचाररत निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशाको अवस्था बिग्रियो

२०७८ असार २४, बिहीबार ०८:५२ गते २०७८ असार २४, बिहीबार ०८:५२ गते २०७८ असार २४, बिहीबार ०८:५२ गते

नर्भिक अस्पतालमा उपचाररत निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशाको अवस्था बिग्रियो, केहीदिनदेखि निशाकी दिदीको पिछा गरिरहेका ति अपिरिचत ब्यक्तिले अचम्मको ब्यबहार देखाएपछि गम्भिर प्रश्न उठ्यो, के तिनै युवकले नै भारतमा दुर्घटना त गराएका हैनन् भन्दै दिदीले रुँदै खोलीन् रहस्य, यस्तो गरिब र दुखी परिवारलाई किन शानितसँग बाँचन नदिएको होला ? सिसिटिभी फुटेज हेर्दा यि युवकको बारेमा खुल्यो पत्याउनै नसक्ने रहस्य, हेर्नुहोस् भिडियो

काठमाडौ । कैलालीमा फेरी एक ३ वर्षका बालक ३ दिन देखि हराएको भन्दै परिवारका सदस्य चिन्तित भएका छन् । प्रहरी र स्थानियको सहयोगमा बालकको खाजी गरिएको भएपनि उनी फेला पर्न सेका छैनन् । कैलालाीको टिकापुरवाट बालक हराएका हुन् टीकापुर नगरपालिका १ ब्लक नं। ८ का दिलिप विष्टका छोरा विवेक सोमबार बिहान ११ वजेदेखि हराएका हुन् । दिदीसँगै जामुन खान गएर फर्किएका उनी नजिकैको आफन्तकोमा जान्छु भन्दै हिँडेका थिए । तर उनी आफन्तकोमा पुग्दै पुगेनन् ।

एकछिन पछि खोजी गर्दा नभेटिएको परिवारका सदस्यले बताएका छन् । तत्काल आफन्तले प्रहरीलाई खबर गरेका थिए । फोनवाट खबर गर्दा पनि प्रहरीले वास्ता नदेखाएको आफन्तको गुनासो छ । प्रहरीले कुरा नसुनेपछि साँझ साढे ५ बजे आफैँ प्रहरी कार्यालयमा पुगेर डीएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको परिवारका सदस्यको गुनासो छ ।

नाटकीय रूपमा नाबालक हराएपछि खोजीका लागि कुकुरको प्रयोग समेत गरिएको छ । मंगलबार बिहान दुई वटा कुकुरको प्रयोग गरेर खोजी थालिएको बताइएको छ । विवेक हराएपछि गाउँमा त्रा स फैलिएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *