महानायक राजेश हमाल बाबु बन्दै लेखे यस्तो स्टाटस

२०७८ असार २५, शुक्रबार ०८:२० गते २०७८ असार २५, शुक्रबार ०८:२० गते २०७८ असार २५, शुक्रबार ०८:२० गते

महानायक राजेश हमाल बाबु बन्दै लेखे यस्तो स्टाटस
नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागेको संकेत गरेका हुन् ।                                                                                                                नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ । यदी उनी बाबु बन्न लागेको हुन् भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् । उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ ।                                                                                                                          राजेशको सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन् । धमाधम शुभकामना र बधाई दिन थालेका छन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** सभार:khabar24sewa.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *