असार २७,काठमाडौं – के साउन दुई गते देखि पुनः नि षेधाज्ञा हुन्छ त ? यो प्रश्नले सर्वसाधारण जम्मा भएको ठाउँमा चर्चा पाइरहन्छ।सार्वजनिक यातायातमा पनि यो प्रश्नले स्थान पाउँछ। सरकारले कर उठाउनैका लागि मात्र खोलेको हो भन्ने आरोप पनि लाग्ने गरेको छ।
काठमाडौं उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको नि’षेधाज्ञा असारको दोश्रो साताबाट स्मा’ट्र नि षेधाज्ञा हुँदै खुल्ने क्रममा छ।को’रोना रोकथाम तथा नियत्रण गर्न बनेको विधेयक २०७८ ले डिसीसीएमसीलाई को’रोना नियन्त्रणको जिम्मेवारी दिएको छ।
बैंकहरु शनिबार पनि खुल्ला भएपछि पनि कर उठाउनकै लागि पनि निषेधाज्ञा खुलेको आरोपलाई अझ मजबुत बनाएको छ।ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सार्वजनिक स्थान र यातायातमा हुने छलफलका बारेमा को’रोनाको सं क्रमणदर बढेपछि नि षेधाज्ञामा जान सकिने तर्फ संकेत गर्छन्।
निरौलाले भन्छन, ‘को’रोना सं क्रमण दर बढ्दै गएपछि नि षेधाज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन। हामी असारको ३०/३१ गते बसेर यस विषयमा छलफल गर्छौं। साउनपछि नि षेधाज्ञा भएपछि कर उठाउनकै लागि खो’लिएको भन्ने संजोगमात्र हुने उनको भनाइ छ।
को’रोना संक्रमणदर घ’टेका कारण हामीले खोलेका थियौं। बढेपछि बन्द गर्नु पर्ने हुनसक्छ। यदि यस्तो भयो भने त्यो संजोगमात्र हुन्छ। उनले भने, ‘रो’ग बढेपछि निषेधाज्ञाको विकल्प हुँदैन। तर, असारमा कर उठाउनकै लागि मात्र खोलिएको भन्ने गलत हो। सभार:todaynepal.net
Views: 0