तोलामा साढे १६ हजारले घट्यो सुनको मूल्य : अब केही दिनमा ५० हजार पुग्दै

२०७८ असार २९, मंगलवार १७:४३ गते २०७८ असार २९, मंगलवार १७:४३ गते २०७८ असार २९, मंगलवार १७:४३ गते

तोलामा साढे १६ हजारले घट्यो सुनको मूल्य : अब केही दिनमा ५० हजार पुग्दै काठमाडौं । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी माणिरत्न शाक्यले बताए ।                                                                              अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने सोलर पावरको अवधारण ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो,’ उनले भने, ‘अमेरिकी राष्ट्रपति जो बाइडनले प्रस्ताव गरेको नीतिका कारण सुनको मूल्य घटेको हो ।’अमेरिकी नीतिले गर्दा विश्व बजारमा नै सुनको मूल्य दैनिक घट्दै गएको छ ।                                                                                                      अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलर भन्दा माथि पुगेको थियो ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed