देउवा प्रधानमन्त्री भएभने कान का,टी दिन्छु भन्ने दिपेन्द्र कडेलले क्यामराकै अगाडी कान का,टेपछी (भिडियो सहित)

२०७८ श्रावण ३, आईतवार ०७:५८ गते २०७८ श्रावण ३, आईतवार ०७:५८ गते २०७८ श्रावण ३, आईतवार ०७:५८ गते

शेरबहादुर देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै अभिव्यक्ति दिने दिपेन्द्र कँडेलले कान का’टेका छन् । केहि दिन अगाडी युटुबमा अन्तरबार्ता दिने क्रममा उनले देउवा प्रधानमन्त्री भए भने कान का’टेर पातमा राख्छु भन्दै बोलेका थिए । आफुलाई पब्लिक ईनोभेटर ईन्जिनियर बताउने कँडेलले आफुले आफ्नो काँन का’ट्छु नभनेको र त्यो बाचा पुरा गर्ने भन्दै खसीको कान का’टेका हुन् ।

दिपेन्द्र कँडेल वाइडबडी घोटालाको फाइल खोल्छु भन्दै युटुबहरुमा अन्तरबार्ता दिए पछी चर्चामा आएका व्यक्ति हुन् । कँडेलले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका थिए । रिपोर्टर्स क्लब नेपालमा पत्रकार स’म्मेलन गरेर कँडेलले वाइडबडी घो’टाला प्रकरणमा छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन अधुरो भएको दा’बी गरेका थिए ।

उनले विमान खरिद प्रक्रिया राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय सरोकारको विषय भएकोले यसमा घो’टाला भएको वा नभएको भनी छानबिन गर्न नेपालको समितिले मात्रै गरेर पूरा नहुने जि’किर समेत गरेका थिए ।उनले विमान किनेको नभई भाडामा ल्याईएको पनि दा’बी समेत गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *