फेरि पनि घट्यो सुनको मुल्य हेर्नुहोस कति छ मूल्य ?

२०७८ श्रावण ६, बुधबार ०९:२१ गते २०७८ श्रावण ६, बुधबार ०९:२१ गते २०७८ श्रावण ६, बुधबार ०९:२१ गते

लगातार दुई दिन बढेको सुनको भाउ मंगलबार भने घटेको छ । आज सुनको भाउ तोलामा रु ६ सयले घटेको हो ।

सोमबार प्रतितोला रु ९३ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य मंगलबार तोलामा रु ६ सयले घटेर प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९२ हजार ७ सय कायम भएको छ । यता चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँ घटेर रु १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed