“नेपालको पार्टी बोक्नु भन्दा एकल यात्रा नै ठिक” – ब्रसिस सुवाल

२०७८ श्रावण ११, सोमबार १३:१२ गते २०७८ श्रावण ११, सोमबार १३:१२ गते २०७८ श्रावण ११, सोमबार १३:१२ गते

सिड्नी– गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नयाँ नेतृत्वलगायतका विभिन्न पदमा चुनाव ३१ जुलाईका लागि निश्चित भएको छ। कतिपय प्यानलमा रहेर चुनावी प्रचारमा जुटिसकेका छन्। तर, ब्रसिस सुवाल उनी स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने युवा हुन्। राजनीतिक विचार भन्दा माथि, समाज सेवा र नेपाली समुदायको हितानुकुलको उम्मेदवारी दिएको उनको कथन छ। उनी किन कुनै पनि समूहमा लागेनन्? के ठान्छन्? उम्मेदवारीको लक्ष्य के हो? परिणामको परिदृश्यले के जन्माउन सक्ला? सुवालको विचार जान्ने काम नेपाल टक कार्यक्रममा मदन कोइरालाले जान्न चाहेका छन्। हेर्नुहोस् लाहुरी टिभीले तयार पारेको यो कार्यक्रम।

भिडिओ:-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *