सिड्नी– शनिबार हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अधिवेशनको मतदान अनलाइन माध्यमबाट हुने भएको छ। कोभिड कहरका कारण लकडाउनमा रहेको न्यु साउथ वेल्स राज्यका लागि भने यो अझ महत्वको बनेको छ।
पूर्ण लकडाउनबीच घरमै रहेका उम्मेदवारहरुले चुनावी प्रचारमा भर्चुअल माध्यमलाई मात्र प्रयोग गरिरहेका छन्। भौतिक रुपमा प्रचार गर्न नपाएका यी उम्मेदवार माझ राष्ट्रिय समन्वय समिति (एनसीसी) सदस्यका लागि मैदानमा छन् रामजी बस्नेत।
उनले एनआरएनएको एनसीसी सदस्यका लागि किन उम्मेदवारी दिए? यसको काम कर्तव्य र जिम्मेवारीमा के उनी सबल बन्न सक्लान्? चुनाव जितेको खण्डमा उनको भूमिका कस्तो रहला? मदन कोइरालाले नेपाल टकमा उनीसँग सोधेका छन्। स्रोत:- लाहुरी टि.भी
यो भिडिओ हेर्नुहोस्
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0