काठमाडौँ । गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट आईसिसि सदस्य र नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ ।
एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट 2021-23 कार्यकालको आईसिसि सदस्यमा उम्मेदवारी दिएका मध्य टेक टमाटाले उम्मेदवारी फिर्ता लिएपछि आईसिसि सदस्यहरु शुभद्रा कुमारी लिम्बु,रमेश प्रसाद तिवारी,लाल बहादुर आले(सुन्दर),नन्द बहादुर क्षेत्रि(नेत्र) र बिरेन्द्र कुमार नेगी निर्बिरोध निर्वाचित भएको एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले बताए ।
न्यौपानेको अग्रसरतामा एनआरएनए मलेसियामा निर्बिरोध नयाँ कार्यसमिति चयन भएको हो । यसअघि नै एनआरएनए मलेसियामा विनोद बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएर कार्यसमितीले सपथ समेत खाईसकेको छ ।कार्यसमितिको बरिस्ठ उपाध्यक्ष इन्द्र नारायण लिम्बू, उपाध्यक्ष हेमराज सापकोटा, राकेश प्रसाद महतो,दिल कुमार केरुङ, महासचिव रञ्जित कुमार क्षेत्री, सचिब नारायण अधिकारी, रोशन सुब्बा, कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, सह-कोषाध्यक्ष बलध्वज लिम्बू , युवा संयोजक अरुण गिरी र महिला संयोजकमा मिना पूरी गिरी निर्बिरोध निर्बाचित भएका छन ।भने कार्यसमिती सदस्यहरुमा सन्तोष कार्की,पासाङ्ग लामा ,वीरेन्द्र कार्की, विष्णु प्रसाद बराल,श्याम बहादुर श्रेष्ठ,टेक बहादुर अधिकारी लगाएत १८ जना सर्व सम्मतीबाट निर्बिरोध निर्वाचित भएका थिए ।
Views: 0