काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत वर्षको साउन महिनाको अन्तिम कारोबार दिनदेखि यस वर्षको साउन अन्यतसम्म आउँदा सुनको मूल्यमा ७ हजार ७ सय रुपैयाँको गिरावट आएको हो ।
गत साउन मसान्तमा ९८ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुनको मूल्य यस वर्षको साउन मसान्तमा भने घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Views: 0