अफगानिस्तानमा सैनिक बिमानबाट खस्नेमध्ये एक राष्ट्रिय फुटबल खेलाडी !

२०७८ भाद्र ४, शुक्रबार ०७:२७ गते २०७८ भाद्र ४, शुक्रबार ०७:२७ गते २०७८ भाद्र ४, शुक्रबार ०७:२७ गते

यही सोमबार अफगानिस्तानबाट सैन्य बिमानको चक्कमा लु’केर यात्रा गर्ने क्रममा आकाश’बाट झ’रे’का तीन जनामध्ये एकजनाको फुटबल खेलाडी भएको बताइएको छ ।तालि’बानी ल’डा’कु’को त्रा’स’का कारण सैन्य विमान’को चक्का’मा लु’के’र यात्रा गर्न खोजेका अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिमका खेलाडी जाकी अनवारी’को मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।                                                                                             ता’लि’बा’नी ल’डाकु’ले अ’फगा’निस्ता’न क’ब्जा’का लिएपछि अमेरिकी आर्मी’को वि’मान’मा लु’के’र सुरक्षित देशतर्फ जानेक्रममा उनको नि’ध’न भएको अफगानिस्तानको शारीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पुष्टि गरेको छ ।सोमबारमात्र तीन जना अफगानी नागरिक उडिरहेको विमान’बाट ख’सेका थि’ए । सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरू                                                                           काबुल सहरको माथि उड्दै गरेको विमान’बाट खसे’का थि’ए ।केही व्यक्तिको श’व स्थानीय’को घ’र’को छत’मा खसेका थिए । विमानबाट खस्नेमध्येमा फुटबलर अनवारीसमेत रहेको अफगानिस्तान फुटबल महासङ्घले जनाएको छ ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *