रमेश प्रसाई र नन्दाले दिए ४ केजीको घोर्ले छोरालाई जन्म

२०७८ भाद्र ४, शुक्रबार १४:३१ गते २०७८ भाद्र ४, शुक्रबार १४:३१ गते २०७८ भाद्र ४, शुक्रबार १४:३१ गते

रमेश प्रसाई र नन्दाले दिए ४ केजीको घोर्ले छोरालाई जन्म, खुशीको कुरा त के भने रमेश र नन्दाले जन्माएका छोराले आँखा देख्छन्, रमेश र नन्दा दुवै दृष्टिविहिन भएता पनि उनीहरुले आँखा देख्ने छोरा जन्माउनुको कारण खोले डाक्टरले, खुशी हुँदै रमेश र नन्दाले बाँडे यस्तो सहयो, आज नन्दा र रमेशलाई भेट्न रवि लामिछाने अस्पताल जाँदै

अञ्जु पन्तका भन्दा बढी कमाउँछिन् चर्चित मोडल करिश्मा ढकालले, महिनामा नै ६ लख बढी आम्दानी गर्न थालेपछि करिश्माले भनिन् अब पैसाले पुग्यो, बुबा आमाले खोजेको ह्याण्डसमसँग विबाह गर्ने हो, काठमाडौँमा घर पनि बनाए, अब २ ३ टा छोराछोरी पाएर आनन्दको जिन्दगी बिताउने धोको छ, हेर्नुहोस् करिश्मासँग गरिएको यो रमाइलो कुराकानी भिडियोमा
५० करोड रुपैयाँकाे दोस्रो स्टक डिलर बजारमा आउँदैनेपाली शेयर बजारमा दास्रो स्टक डिलर थपिने भएको छ। हाथवे स्टक डिलर कम्पनीे नामक कम्पनी, स्टक डिलरको रुपमा दोस्रो बजारमा भित्रीन लागेको हो। यो हाथवे इन्भेष्टमेन्ट कम्पनीकोे सहायक कम्पनीको रुपमा बजार प्रवेश गर्न लागेको हो।

यसको पूँजी ५० करोड रुपैयाँ रहेको छ। जसमा कुल पूँजीको ९० प्रतिशत लगानी हाथवे इन्भेष्टमेन्टको रहनेछ भने बाँकी १० प्रतिशत त्यसै संस्थाका व्यक्तिको लगानी रहने कम्पनीका सदस्य सन्दीप शाहले बताए।स्टक डिलर कम्पनीले शेयर बजारमा हुने तिव्र उतारचढावसंगै बजारलाई सन्तुलित राख्नका

लागि महत्वपूर्ण भुमिका खेल्ने जानकारहरुको भनाई छ। तर ४५ खर्बभन्दा ठूलो भईसकेको बजारमा जम्मा ५० करोड रुपैयाँ पूँजी सहित बजार भित्रने डिलर कम्पनीले लगानी गर्ने क्षमता व्यक्तिगत लगानीकर्ताको जस्तै रहने लगानीकर्ताको बुझाई रहेको छ।डिलर कम्पनीहरुले शेयर खरिद बिक्री गर्दा अन्य संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले जस्तै सबै कम्पनीमा सबै पूँजी लगानी गर्न सक्दैनन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *