श्रीमानको जिम्मा लगाउन नपाई , बच्चालाई काखमै राखेर आफुले संसार छोडिन्

२०७८ भाद्र ५, शनिबार ०८:३८ गते २०७८ भाद्र ५, शनिबार ०८:३८ गते २०७८ भाद्र ५, शनिबार ०८:३८ गते

श्रीमानको जिम्मा लगाउन नपाई , बच्चालाई काखमै राखेर आफुले संसार छोडिन्दु नियाँको एक कहालीलाग्दो मृ:’त्युले अत्यन्तै भावुक बनायो :-
आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन !,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !,निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले !

अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्या’:पेर एक्लै नाइट बस चड्छिन उनी ! गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको सा’हा:रा सम्झदै यात्रा गरिरहेकी हुन्छिन उनी ! बिच बाटामा उनलाइ उ:’ल्टि हुन्छ !,वरपरका सबै सिटका मान्छेहरु मस्त नि’द्रामा हुन्छन् ! उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन !,उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ???फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चु’सा:उदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छट’पटा:उदा छ:ट’पटाउदै आफू सधैको लागि निदाउछिन ! बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन ! ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed