दोहोरी च्याम्पिन बाट च र्चित गायिका कल्पना दहाल बाहिरिए पछी खुल्यो त्यहाँ भित्रको सुरुदेखिको ठुलो खेल – भिडियो सहित

२०७८ भाद्र ९, बुधबार १३:३६ गते २०७८ भाद्र ९, बुधबार १३:३६ गते २०७८ भाद्र ९, बुधबार १३:३६ गते

लोकप्रिय रियालिटी सो दोहोरी च्याम्पियनबाट गायिका कल्पना दाहाल र प्रदिप रोकाको टिम बाहिरिएको छ। सबैको आसाको बिन्दु बनेका प्रदिप र कल्पनाको टिम बाहिरिए संगै यो बेला दर्शकको समेत गा,लि कमेन्टमा देखिन्छ ।टप ८ को लागि ल,डेको यो टिम बाहिरिए संगै दोहोरी च्याम्पियनमा फरक मत देखा पर्न थालेको छ।

दर्शकले आस गरेको टिमनै बाहिरिएको भन्दै केहिले त् कमेन्टमा ‘दोहोरी च्याम्पियन अब हेरिन्न’ समेत भनेका छन भने कहिले भोटकै कारण राम्रो टिम बाहिरियो भनेर कमेन्ट गरेका छन। काठ क्षेत्रबाट दुइ टिम मात्र लडेको थियो दोहोरी च्याम्पियनमा तर दुवै टिम संगै परेपछि दर्शकले कुन टिमलाइ आउट गर्लान भनेर निर्णायक समेत सोचिरहेका थिए।

दुवै टिम बराबरी भएर अघिल्लो हप्ता भोटिङ्ग राउण्डमा गएको थियो।मिना नेपाल र राजेन्द्र पाठकको टिम भने अर्को राउण्डको लागि इन्ट्री भएको छ।धेरै फ्यान भएको टिम भने कल्पना रहेको कारण दर्शकको भोट आउने आस कल्पनाको टिममा रहेको थियो। कल्पना र प्रदिप बाहिरिए पछी पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *