अब विष्णु माझी पनि स्टेज कार्यक्रममा जाने, कति छ १ दिनको डिमाण्ड ?

२०७८ भाद्र ९, बुधबार २०:१६ गते २०७८ भाद्र ९, बुधबार २०:१६ गते २०७८ भाद्र ९, बुधबार २०:१६ गते

काठमाडौँ – लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्द लहर बजारमा आएको छ । हालसालै सार्वजनिक भएको यो गीत निकै चर्चामा आएको छ ।सर्जक सुन्दरमणी अधिकारीले ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीतलाई बजारमा ल्याईएका हुन् ।

यसअघि ‘पुतलीको भट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ। छैटौँ दिनअघि सार्वजनिक गीतलाई युट्युबमा २५ लाख बढी पटक हेरिसकिएको छ भने युट्युबमा ७ हजार बढी प्रतिक्रिया आईसकेका छन् ।अधिकांशले गीतको प्रशंशा गरेका छन् ।यो गीत विष्णु माझीको बास्तविक जीवनमा मेला खाएको भन्दै उनको अवस्थाबारे सार्वजनिक हुनपर्ने बहस फेरी एक पटक सतहमा आएको छ ।गीत रेकडिङमा चर्को मूल्य लिने माझी आफै श्रीमानका कारण नजरबन्दमा रहेको आरोप लाग्ने गरेको छ ।‘आफ्नो कला/क्षमता र आवाजले चिनिएकी एक मात्र गायिका विष्णु माझी ।’उनले एउटा गीत गाएको ५ लाख लिने गरेको खुलासा पनि गरेका छन् ।
स्टेज कार्यक्रमका लागि पनि १० लाख तिरे आउने उनको भनाई छ । विदेशका स्टेजहरुमा भने ५० लाखसम्म लिने उनको दावि छ । तर अहिलेसम्म त्यत्रो रकम तिरेर कसैले पनि स्टेज कार्यक्रममा लिएका छैनन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *