अपिल त्रिपाठीलाई के भयो यस्तो ? बिगत ६ महिना देखि कार्यक्रम बन्द !

२०७८ भाद्र १२, शनिबार १६:२८ गते २०७८ भाद्र १२, शनिबार १६:२८ गते २०७८ भाद्र १२, शनिबार १६:२८ गते

त्रिपाठीलाई के भयो यस्तो ? बिगत ६ महिना देखि कार्यक्रम बन्द !
पोखरा,साउन १९ गते, नेपाली चर्चित पत्रकार हुन् अपिल त्रिपाठी ।पछिल्लो सयम भने उनले राम्रैसँग कार्यक्रम संचालन गर्न सकेका छैनन् । बिगत ६,७ महिना पछि उनले कार्यक्रममा राम्रो सँग संचालन गर्न सकेका छैनन्।

हालै उनी बिरामी भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या आएपछी GMC अस्पताल भर्ना भएको नेपाली चर्चित पत्रकार अपिल त्रिपाठीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

उनको भनाइ अनुसार हिजो एउटा अपरेशन समेत गरिएको छ ।स्वास्थ्यमा सुधार आउने क्रम शुरु भएको छ | केही दिनको बसाइँ अस्पताल मै हुनेछ | ( जानकारीको लागी अपिलको परिवार बाट पोष्ट गरिएको )

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed