टिकटकमा भाइरल ओठ मात्रै चिलाउने गीत पुरा बाहिरियो (भिडियो सहित)

२०७८ भाद्र १४, सोमबार २१:०० गते २०७८ भाद्र १४, सोमबार २१:०० गते २०७८ भाद्र १४, सोमबार २१:०० गते

काठमाण्डौ – केही वर्ष अघिदेखि नेपाली गीत संगीतमा प्रवेश गरेका बागलुङका युवा दीपक कँडेलको उत्कृष्ट शब्द सिर्जना रहेको नयाँ गीत ओइ साइँली भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै मिलेका र दमदार शब्द सिर्जना रहेको सो गीतको उस्तै सुमधुर लय भने गायक तथा सर्जक गणेश अधिकारी बनाएका छन् । गीतमा भाइरल युवती संगीत राना मगर र गणेश अधिकारी आवाज रहेको छ ।

गीत सार्वजनिक भएपछि सबै बाट राम्रो प्रतिक्रिया आएको सर्जक कँडेलले बस्ताउनु भयो । कँडेल कामको शिलशिलामा जापान हुनुहुन्छ । उहाँ दीपिका म्युजिकको पनि सञ्चालक हो । कँडेलको ३ दर्जन भन्दा बढी गीतहरू सार्वजनिक भाई सकेका छन् ।

गीत म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ गीतलाई काजिस् श्रेष्ठले निर्देशन गरेका छन् भने विजय पुन मगर,बिना विश्वकर्मा र दिव्य न्यौपानेको अभिनय रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *