डि’भो’र्स’को बारेमा बल्ल बोलिन् स्मारिका, केहो वास्तविकता (हेर्नुहाेस् भीडियो)

२०७८ भाद्र १५, मंगलवार १५:३९ गते २०७८ भाद्र १५, मंगलवार १५:३९ गते २०७८ भाद्र १५, मंगलवार १५:३९ गते

चर्चित टिकटक स्टार स्मारिका ढकालको डिर्भोष भएको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक भएपनि उनका पूर्वपतिले आफुहरुले खुशी साथ अलग भएको जानकारी दिएका थिए। स्मारिकाका श्रीमान विवेक अधिकारीले टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए पनि अन्त्य हुनुको कारण भने खुलाएका थिएनन्।

आ–आफ्नै हिसाबले करियर अगाडि बढाउने भनेर आफुहरु छुट्टिएको र एक अर्कालाई अहिले पनि सम्मान गर्ने उनले बताएका थिए । सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप आएपछि उनले यस्तो आरोप नलगाउन उनले आग्रह गरेका थिए ।

‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला विवेकले भने ।झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो ।

नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो ।म लगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन ।

सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करियर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएका हौं भन्दै विवकेले खुलस्त पारि सकेका छन् ।

यहि डिभोर्सको कुरा र जथाभावी आफ्नो बारेमा फैलिएका दुस्प्रचारहरुले आफुलाई एकदमै पीडा दिएको र यथार्थ बास्तविकता नजानि र नबुझि कसैले पनि टिकाटिप्पडि नगर्दिनु भन्दै उनिले बिन्ति बिसाए सगै आफू बिरामि भइ दबाइ खादै गरेको कुरा पनि खुलाएकी थिइन्।उनको मलिन अनुहारमा त्यो देखिन सकिन्थ्यो ।

हिजो योहो टेलिभिजनमा अन्तरवार्ता दिन गएका दिदी बहिनी पुराना दिन सम्झिएर भावुक पनी भए । सोहि क्रममा दिभोर्से भएकाे हाे या होईन भन्ने प्रस्न मा उनले स्वीकार गरेकी छिन्। अब उहाँले नै भनिसक्नु भयो दुई घर परिवार वसेर सहमतिमा नै छुट्टिएको हौं। डिभोर्स भएकाे हो भनिन्। बाँकि भिडियोमा हेर्नुहोस।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *