हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल, तपाईको पनि छ की ?

२०७८ भाद्र १६, बुधबार ०९:२१ गते २०७८ भाद्र १६, बुधबार ०९:२१ गते २०७८ भाद्र १६, बुधबार ०९:२१ गते

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु पर्वत भनिन्छ। त्यसैले यसलाई गुरुको औँला पनि भन्ने गरिन्छ।

अन्य औँला जस्तै यस औँलाको पनि तीन क्षेत्र हुने गर्दछन्। जसलाई हस्तरेखा शास्त्रमा पनि पर्वको नामले चिनिने गरिन्छ। यसको पहिलो पर्वमा मेष राशि, दोस्रोमा वृष र तेस्रोमा मिथुन राशि हुने गर्दछ।

हुनत यो औँला मिडिल र रिंग फिंगरभन्दा छोटो हुने गर्दछ। तर यसलाई मिडिल फिंगरसँग बराबर हुनु शुभ मानिने गरिन्छ। सामान्यतः यस औँलालाई देखेर पैसा, पद, स्वाभिमान र नेतृत्वका बारेमा थाहा पाउन सकिन्छ।

आफ्नो औँला हेरेर थाहा पाउनुहोस् खास कुरा
१) यदी कसैको इंडेक्स फिंगर अर्थात चोर औँला मिडल फिंगर अर्थात माझि औँलासँग बराबर छ वा सामान्य भन्दा थोरै लामो छ भने यस्ता व्यक्ति पैसा वाला र अन्य व्यक्तिमाथि रा जगर्ने हुने गर्दछन्। यस्ता व्यक्ति बढी अधिकारी र व्यापारमा संलग्न हुने गर्दछन्।

२) चोर औँला माझि औँलाभन्दा धेरै लामो छ भने यस्ता व्यक्ति धेरै घमण्डी हुने गर्दछन्। यस्ता व्यक्तिले आफूलाई निकै ठूलो सम्झिने गर्दछन् र यिनीहरुको स्वभाव तानाशाही प्रवृतिको हुने गर्दछ।

३) चोर औँलाको लम्बाई साान्यभन्दा कम छ भने त्यस्ता व्यक्ति कुनै पनि काम गर्न उत्त्साहित हुँदैनन्। यस्ता व्यक्ति महत्वकांक्षी भने हुने गर्दछन्।

४) ओर औँला अनामिका औँला अर्थात रिंग फिंगरभन्दा ठूलो छ भने त्यस्ता व्यक्ति कहिलेकाही निकै उत्साहित भएर काम बिगार्ने हुन्छन्। कहिलेकाही यिनीहरुले धन हानीको सामना गर्नुपर्ने हुन्छन्।

५) अनामिका औँला र चोर औँला दुबै बराबर हुन्छन् भने त्यस्ता व्यक्ति अधिक पौ र मान सम्मान प्राप्त गर्ने इच्छा राख्ने गर्दछन्। यदी चोर औँला थोरै छोटो हु्न्छ भने यस्ता व्यकित हर परिस्थितीमा सन्तुष्ट हुने खाले हुन्छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *