मेडिकल साइन्समा अहिलेसम्मकै दु’र्लभ घ’ट’ना, ५ वटा मि’र्गौला भएका व्यक्ति भेटिए !

२०७८ भाद्र १७, बिहीबार १०:५४ गते २०७८ भाद्र १७, बिहीबार १०:५४ गते २०७८ भाद्र १७, बिहीबार १०:५४ गते

काठमाडौं । अहिलेको सम’य असम्भव भन्ने कुरा छैन । यो बी’चमा मेडिकल विज्ञानलाई चुनौती दिने विश्वको पहिलो घ’ट’ना देखा परेको छ । सामान्यतया मानि’सको दुईवटा मिर्गौला हुन्छ ।

यदि कुनै कारणले मृ’गौला बि’ग्रेमा, नयाँ मिर्गौला प्रत्या’रोपणको माध्यमबाट प्रत्यारोपण गरिन्छ, र पु’रानो मृगौला हटाइन्छ । तर के तपा’ईंले कहिल्लै सुन्नु भएको छ कि एक व्यक्तिसँग ५ मि’र्गौला रहेका छन् ।

यदि छैन भने आज हा’मी तपाईंलाई जान’कारी गराउन गइरहेका छौं । चे’न्नईको एक अस्पतालमा एक बि’रा’मी छन्, जसको शरीरमा ५ वटा मि’र्गौला छन् । उनको तेस्रो पटक मिर्गौला प्रत्या’रो’पण गरिएको हो ।

१४ बर्षको उमेरमा मिर्गौला फे’ल भयो
चेन्नईको प्र’सिद्ध निजी अस्पताल मद्रास मेडिकल मिशन हो । अस्पतालका अनुसार त्यहाँ भर्ना भएका एक बिरामीको १४ बर्षको उमेरमा मिर्गौला फे’ल भएको थियो । उनको धेरै कम उमेरमा प्रत्यारो’पण शल्यक्रिया गर्नुपर्‍यो ।

बिरामी सन् १९९४ मा १४ वर्षका’ थिए । त्यसको ९ बर्षपछि उनको समस्या फेरि बढ्यो, फेरी २००५ मा अर्को मिर्गौला प्रत्यारोपण गरियो । सो समयमा प्रत्या’रो’पण गरिएका दुई र्गिौला १२ बर्ष सम्म चलेका थिए ।

तर रोगीको अनियन्त्रित उच्च रक्त’चापको कारणले पनि प्रत्यारोपण पूर्ण सफल हुन सकेन । त्यसपछि उनले ४ बर्ष सम्म नियमित डायलाइसिस गरिरहनुपर्यो । तर बि’स्ता’रै स्थिति जटिल बन्दै गयो । त्यसपछि, उनको तेस्रो बाईपास शल्याक्रिया यस बर्ष मा’र्चमा गरेर नयाँ मिर्गौला रा’खि’यो ।

नयाँ मिर्गौला प्र’त्या’रोपण, पुरानो फालिएन
जब स्थितिमा सु’धार भएन, बि’रा’मीको तेस्रो मृ’गौ’ला प्रत्यारोपण शल्यक्रिया १० अगस्टमा गरियो । शल्यक्रिया सफल भ’एको अस्पतालको दा’बी छ ।

तर ए’क अनौठो कुरा बाहिर आयो कि प्रत्यारो’पण को स’मयमा, रो’गीका पुराना मिर्गौला हटाइएको छैन् । किन यस्तो भयो भन्ने प्र’श्नमा प्रत्या’रोपण डाक्टर एस. सर’वाननले अनौठो ज’वाफ दिनुभयो ।

उहाँका अनुसार नयाँ मिर्गौला राख्दा प्राकृतिक रुपमा प’हिलेदेखि भएका दुई मि’र्गौला ह’टाइएको थिएन । मि’र्गौ’ला फाल्दा अत्यधिक र’क्तस्राव भएर बि’रा’मीको ज्यान जो’खि’ममा नपरोस् भनेर सो क’दम चालिएको हो ।

डा’क्टरको दाबी, सम्भ’वतः यो वि’श्वको पहिलो घ’ट’ना हो
डा. सरवननले भने कि प्रत्यारोपणको समयमा धेरै स’म’स्याहरु थिए । उहाँका अनुसार त्यहाँ तीन ठूला स’म’ स्याहरु देखिए, पहिलो यो थियो कि नयाँ मि’र्गौला राख्नको लागी शरीरमा ठाउँ कम थियो ।

दो’स्रो रक्त वाहिकाहरु धमनी वा मिर्गौलाको शि’रासंग जो’डिएको थियो । तेस्रो, मुत्राशय पहिलेको शल्य’क्रियामा घा’इ’ते भएको थियो, जस’कारण धेरै ए’न्टिबडीहरु उत्पा’दन भै’रहेको थियो । यी स’बैलाई ध्या’नमा राख्दै, प्रत्या’रो’पण गरियो, जुन सफ’ल भयो ।

डा. सर’वननले गरेको दाबी अनुसार यस्तो प्रत्यारोपण बिश्वमा कतै पनि भएको छैन । यो एक धेरै असामान्य शल्यक्रिया हो, ज’सको ला’गि एक शोध पत्र भारतमा प्र’का’शित गरीएको छैन ।

डाक्टरले यो पनि भने कि बि’रा’मीको अवस्था अझै केहि महिनासम्म नि’गरानी गरिनेछ । उनको प्रतिरक्षा प्रणालीले न’याँ अंगहरुमा स’म’ स्या ल्याइ’रहेको छ कि छैन भनेर हे’रिनेछ । योसंगै, हेर’चाह गर्नुपर्छ कि रो’ गीको रक्त’चापमा कुनै नयाँ स’म’स्या उत्पन्न गर्छ कि गर्दैन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *