नायिका एलिजा गौतमको कारण दुर्गेश थापा प्रहरीको फन्दामा(भिडियो सहित)

२०७८ भाद्र १७, बिहीबार २१:२२ गते २०७८ भाद्र १७, बिहीबार २१:२२ गते २०७८ भाद्र १७, बिहीबार २१:२२ गते

लोकप्रिय मोडल दुर्गेश थापा प्रहरीको फन्दामा परेका छन।प्रेमिका संगको लफडा पछि उनि प्रहरीको लफडामा परेका हुन्।उनि आफुलाई माया गर्ने प्रेमिकाको कारण यो अबस्थामा पुगेका थिए।नायिका एलिजा गौतम र उनि बीच लफडा भए पछि प्रहरीले दुर्गेशलाइ समातेको हो।तर यो सब दुर्गेश थापाको नया म्युजिक भिडियोमा सिमित छ।चर्चित नायिका तथा मोडल अलिजा गौतम र दुर्गेश थापाले अभिनय गरेको नया गीत बजारमा आएको छ।

दुर्गेश थापाको आवाजमा रहेको आँखा देखाईदिस गीतमा शब्द तथा संगीत पनि दुर्गेश थापा आफैले गरेका छन।दुर्गेश थापाकै अर्को युटुब च्यानल डी सिरिज मार्फत बजारमा आएको गीतमा प्रेमी प्रेमिका बिचको बिछोड पछि हुने कहानीलाई बिशेष रुपमा देखाईएको छ भने दुर्गेश थापाको पनि रुप बदलिएको छ।

भिडियो निर्देशन भने चर्चित निर्देशक शिब बिकले गरेका छन।शिब बिकको पनि केहि भूमिका उक्त गीतको भिडियोमा देख्न सकिन्छ।मिलन बिकको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ। गीतको सबै टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।भिडियो हेरौ :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *