Plz फोटो छोएर Rip लेखीदिनु होला उनको आत्माले शान्ति पाओस्

२०७८ भाद्र २०, आईतवार १५:३१ गते २०७८ भाद्र २०, आईतवार १५:३१ गते २०७८ भाद्र २०, आईतवार १५:३१ गते

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको छ। ४० वर्षका सिद्धार्थको हृदय घातले मृ त्यो भएको पाइएको छ ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता हुन् ।

मृ त्युपछि पोस्ट मार्टम गर्न शव पुलिसले लगेको छ भने उनीसंग नजिक भएकासंग सोधपुछ हुनेक्रम जारी छ ।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत हुन् ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आकस्मिक भएको मृ त्यु प्रती धेरै कलाकारले सामाजिक संजालमा दुख पोखिरहेका छन् ।
सिद्धार्थ ‘बीग बोसल १३ को विजेता समेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए ।

सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’ को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए ।

•बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।

सिद्धार्थ ‘बीग बोसल १३ को विजेता समेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए

सिद्धार्थले अभिनय गरेका ‘बोकन बट ब्यूटीफल ३बालिका बध दिल से दिलसिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed