चम्सुरिको अहिलेको स्वास्थ्य अवस्था यस्तो चमत्कारि सुधार ,थामिएन आमा छोरिको आँसु (हेर्नुस् भिडियो )

२०७८ भाद्र २०, आईतवार १८:२१ गते २०७८ भाद्र २०, आईतवार १८:२१ गते २०७८ भाद्र २०, आईतवार १८:२१ गते

कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदिबहिनिको मन मस्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् ।

उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्य एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।आफू अब सायदै नबाच्ने र आफुलाई बचाइदिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि थिइन्।

लगभक पाच बर्षबाट नै अत्याधिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् ।उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौला चाहिएको थियो र आफन्तबाट नै

अन्ततः मिल्यो पनि ।आफुलाई पैसा नभई मृगौला चाहिएको र फेरि मेरि बास्सैमा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो एकि थिइन ।उनलाई अस्पतालमा भेट्न जितु नेपाल मुन्द्रे,कुन्जना घिमिरे सुन्तलि र धेरै कलाकार हरु पालैसग पुगिका थिए ।

सन् १९९५ मा मिस नेपालमा भाग लिएपछि उनको कलाकारिता क्षेत्रको श्रि गणेश हुन्छ ।उनी टप पाच कन्डेसेटेन्टसम्म छानिन्छिन र उत्कृष्ट पहिरनको उपाधि पनि जित्छिन् ।काठमाडौको कृतिपुरमा नेवार परिवारमा जन्मिएकि उनी निकै राम्रो नृत्य गर्छिन् ।नृत्यमै पटकपटक पाएको अवार्ड र तारिफहरुलेनै गर्दा उनिलाई कला क्षेत्रमा डोर्याएको हो ।

चेलिको आवाज नामक सिरियल उनको पहिलो सिरियल थियो र सो सिरियल गर्दैगर्दा मेलिना मानन्धरसग बिज्ञापन गर्ने अवसर पाइसकेपछि उनको हाइट एकदमै बढेको थियो ।उनले दर्जनौ टेलिचलचित्रमा काम गरकि छिन् मेरि बास्सै ,सेन्टि भाइरस,एसएलसि,भरोसा,मिस्टर फन्टुस् लगायत चलचित्रमा उनले अभिनय गरिन् ।दृष्टि नामक टेलिचलचित्र भने पल्पसा आफैले निर्माण र निर्माता गरेको टेलिचलचित्र हो ।करिब तीन दर्जन भन्दा बढि चलचित्रमा उनले अभिनय गरिसकेकि छिन् ।दर्जनौ मिउजिक भिडियोमा पनि उनको कलाकारिता रहेको छ ।

अहिले चम्सुरिले मृगौला पाउने भएकि छिन् ।महाराजगंज स्थित टिचिङ अस्पतालमा उपचाररत चम्सुरिले आफ्नै आफन्तबाट पाउन लागेकि हुन् ।नेपालमा मृगौला प्रत्यारोपण गर्न हाल नेपालमा आफ्नै आफन्त चाहिने हुदा अन्ततः आफन्तबाटै उक्त मृगौला पाउने भएकि हुन्।चम्सुरिका भाइ राजु ढंगोलका अनुसार अहिले दिदी चम्सुरिका लागि हामिले मृगौला पाइसकेका छौ र आफन्तबाटै लगभग ४-५ जनाले मृगौला दिने भैसकेको उनिले बताए ।अहिले दाताको ब्लड टेस्ट प्रेसर आदि इत्यादि नापिदैछ र दुइदिन पछि आउने रिपोर्टले कस्को मृगौलाले काम गर्ने र सोही अनुसार प्रत्यारोपण गर्ने भाइ राजु डंगोलले बताए ।

पल्पसा डंगोल चम्सुरि लगभक तीन महिना देखि हस्पिटल र घरको चक्कर का टिनै रहेकि छिन् ।पल्पसाको १५ देखि १६ पटकसम्म डाइलोसिस भईनै रहेको छ भने किड्नि ट्रान्सप्लान्टको लागि पनि तयार भइरहेको पल्पसाले बताएकि छिन् ।पल्पसाको हेरचाह गर्दै आमा बस्नुभएको छ ,अहिले पल्पसाको अनुहार निकै फेरिएको छ र उनी भन्छिन् दर्शकहरुको अत्याधिक माया र स्नेहसगै आफुलाई अब बाच्ने मन भएको र बाच्न अब हर प्रयत्न गर्ने उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed