एजेन्सी । बलिउडका ठूला कलाकारहरुका फिल्म वाहेक अन्य कामले पनि चर्चामा हुन्छन् । यतिबेला यस्तो भएको छ की बलिउडका सुरपस्टारहरु सलमान खान, अक्षय कुमार र अजय देवगन सहित ३८ फिल्मकमीहरु वि’रु’द्ध मु द्दा दर्ता भएको छ । अन्य फिल्मी कलाकारहरु दक्षिण भारतीय फिल्मी कलाकारहरु पनि छन् । मु द्दा दिल्लीको एक वकील ने दर्ता गरेका हुन् । घटना सन् २०१९ को हो ।
आज भन्दा तीन बर्ष पहिले हैदराबाद मा एक घटना भएको थियो । एक युवतीलाई ४ युवाहरुले क र णी गुरेका थिए । युवतीको निधन पनि भएको थियो । उनीहरुले घटनामा परेकी युवतीको बारेमा पहिचान खुलाइदिए । पहिचान खुलाउनेलाई कानुनी कारवाही हुन्छ । त्यसै कारणले उनीहरुलाई मु द्दा दर्ता भएको हो । दिल्लीका एक वकील गौरव गुलाटीले ३८ कलाकारहरु वि रुुद्ध उ जु री दर्ता गरे ।
यो अर्को समाचार, बलिउडका चर्चित अभिनेता अक्षय कुमारको आमा अरुणा भाटियाको मुम्बईको हीरानन्दानी अस्पतालको आईसीयुमा उपचार भैरहेको छ । समाचार एजेन्सीको अनुसार उनको अवस्था ग’म्भिर रहेको छ । आमाको अवस्था ग म्भि र भएपछि लन्डनमा छायाँकनको लागि पुगेका अक्षय कुमार मुम्बई फर्किएका हुन् ।
उनको आमालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको हो । परिवारको आग्रहमा अस्पतालले स्वास्थ्य उपचारको रिपोर्ट भने गोप्य राखेको छ । अक्षय कुमार आमासँग निकै नजिक थिए् । उनले आमाको स्वास्थ्यमा समस्या आएपछि सँगै बस्ने निर्णय गरेका छन् । उनी लन्डनमा फिल्म ‘सिं’डरे’ला’ को छायाँकनको लागि पुगेका हुन् । फिल्मको छायाँकन भने उनी बिना पनि नरोकिने भएको छ ।
यो पनि : साहरुख र नयनताराले सुरु गरे एट्लीको फिल्मको छायांकन
बलिउड नायक साहरुख खानले २ बर्ष भन्दा लामो समयको विश्रामपछि एकपछि अर्को चलचित्रको छायांकन गरिरहेका छन् । यशराज ब्यानरको निर्माण तयार भैरहेको चलचित्र ‘पठान’को छायांकन अन्तिम चरणमा पुगेको छ ।
उनै, साहरुखले अब पुनेमा अर्को नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रको नाम ‘जवान’ राखिएको छ । यो चलचित्रलाई साउथका सफल निर्देशक एट्ली कुमारले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन शनिबारबाट पुनेको मेट्रो रेलवे स्टेशनबाट सुरु भएको छ । पुनेमा १० दिन छायांकन गरेपछि चलचित्रको टिमले मुम्बइमा काम सुरु गर्नेछ ।
पनि अभिनय रहनेछ । साउथका निर्देशक र नायिका राखेर साहरुखले यो चलचित्रलाई विभिन्न भाषामा रिलिज गर्ने तयारी गरिरहेका छन् । चलचित्रलाई करिब आधा बर्ष लगाएर खिचिनेछ । चलचित्रको बजेट समेत उच्च रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
चलचित्रमा साहरुख दोहोरो भूमिकामा देखिदैछन् । यो चलचित्र आर्मीको पृष्ठभूमीमा रहेर निर्माण गरिने मिडियाले उल्लेख गरेका छन् । शनिबार चलचित्रको छायांकन सुरु भएसँगै साहरुखको तस्वीर समेत सामाजिक संजालमा लिक भएको छ । जहाँ, साहरुख एक्सन दृश्यमा काम गर्ने तयारीमा रहेको वुझ्न सकिन्छ । सभार:ताजा खबर
Views: 0