यिनै हुन् कार्की परिवारका ६ जनाको ह’त्या आरोपित लोक बहादुर कार्की

२०७८ भाद्र २६, शनिबार ११:४५ गते २०७८ भाद्र २६, शनिबार ११:४५ गते २०७८ भाद्र २६, शनिबार ११:४५ गते

काठमाडौं । संखुवासभामा भएको सामूहिक ह’त्याकाण्डको आ’रोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अ’पराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनुसार ६ जनाको ह’त्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की ह’त्या भएका परिवारकाे आफ्नै ख’लक रहेका छन । प्रहरीले छिट्टै पत्रकार स’म्मेलन गरी घटनाबारे सबै जानकारी दिने तयारी गरिरहेको बु’झिएको छ ।घ’टना भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी टोली घ’टना स्थल पुगेको थियो ।

आ’रोपितले सि’आईबीका प्रहरी समक्ष आफूले ह’त्या गरेको स्वीकारेको प्रहरी क्षेतले बताएको छ । व्यक्तिगत रि’सिइबीका कारण ह’त्या भएको प्रहरीले जनाएको छ ।मादी नगरपालिका उम्लिङ खोलागाउँ र इलाका प्रहरी कार्यालय चै’नपुर निकै टाढा रहेको छ।

विकट पनि । उ’म्लिङ खोलागाउँ पुग्न इलाका प्रहरी कार्यालयबाट साढे २ घण्टा गाडीमा र गाडीबाट ओ’र्लिएपछि थप ३ घण्टा पैदल हि’ड्नुपर्छ ।सोही कारण अनुसन्धानमा प्रहरीलाई समयमै घ’टनास्थल पुग्न स’मस्या भएको थियो ।गत सोमबार संखुवासभाको
मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धा’रि’लो ह’तियार प्रयोग गरी ह’त्या भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed