मोडल अन्जली अधिकारी विदेश पुगेर लोमसलाइ नेपाल छाडेर आउनु भनेपछि……..

२०७८ आश्विन ४, सोमबार १९:२२ गते २०७८ आश्विन ४, सोमबार १९:२२ गते २०७८ आश्विन ४, सोमबार १९:२२ गते

सबैका लोकप्रिय गायक हुन् अर्जुन गैरे । उनले नेपाली लोक तथा दोहोरी क्षेत्रमा विशेष गरि समसामयिक गित गायर दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक अर्जुन गैरे नया गित सार्वजनिक भएको छ । धुलो खाएर नाम गरेर बजारमा आएको उक्त गीत बिन्धबासीनी म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ ।

कुनै समय नेपाली लोक संगीतमा तहल्कै पिटेका सर्जक तथा गायक अर्जुन गैरेको धेरै पुरानो सिर्जना हो ‘गर्नु गरेउ बलराम भैसी पालेर’।उक्त गीतले करोडौ नेपालीको मन मात्रै जितेन यस्ता कैयौं सृजना बजारमा ल्याए,केहि समय हराएका गैरे फेरी दोहरीमा फर्केका हुन्।

गीतमा अर्जुन गैरे र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने स्वयंम अर्जुन गैरेकै लय शब्द रहेको छ । उक्त गीतमा अन्जली अधिकारी र लोमस शर्माले अभिनय गरेका छन् । प्रकाश भट्टको निर्देशनमा रहेको उक्त गीतमा बिष्णु शर्माले सम्पादन गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् ।

उत्क गीत टिकटकमा अत्यन्त रुचाएको छ । आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने भावना यस गीतमा देख्न सकिन्छ । दशैँ नजिकिदै गर्दा यस गीतले अझ बिदेशी भूमिमा रहेका नेपालीको सत्य घटना यो गीतमा रहेको छ।जव परदेशमा रहेका नेपाली यस्ता गीत संगीत् सुन्न पुग्छन अनि आफ्नै पिडा अखा अगाडी देख्न थाल्छन र मन गाठो पारेर बस्छन।

यस कारण पनि यो गीत सबैको मन मुटुमा बस्न सफल भएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *