जर्मनबाट नेपाली प्रेमिकालाई भेट्न आएका नागरिक ठमेलमा मृत फेला

२०७८ आश्विन ८, शुक्रबार १९:०२ गते २०७८ आश्विन ८, शुक्रबार १९:०२ गते २०७८ आश्विन ८, शुक्रबार १९:०२ गते

काठमाडौँ । ठमेलस्थित विहानी होटलमा एक जना जर्मन नागरिकको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार डेविड मिटज्याकट नाम गरेका जर्मन नागरिकको शव फेला परेको हो।

प्रहरीका अनुसार उनी तीन महिनाअघि पर्यटक भिसामा नेपाल आएको अनुसन्धानको क्रममा खुलेको छ । यस्तै, मृतकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पो’ष्टमा’र्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ । मृतकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको बताइएको छ । फोटो फाईल सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *