१५ वर्षमै रिक्सा चलाउने सुन्दर भाईको कथाले रुवायो, बिरामी बुवा-आमा पाल्न रिक्सा चालक बने, हेर्नुस् दर्दनाक कथा

२०७८ आश्विन ८, शुक्रबार १९:१९ गते २०७८ आश्विन ८, शुक्रबार १९:१९ गते २०७८ आश्विन ८, शुक्रबार १९:१९ गते

काठमाडौँ । कुनै पनि पेसा सानो ठुलो हुदैन काम गरेरे खान को लागि कुनै लाज हुदैन । आफुले सके अनुसारको काम गर्न कहिले पछि हट्न हुदैन । त्यस्तै एक जना दुख गरेर आफ्नो जीवन चलाइरहेका छन् १५ वर्षीय सुन्दर परियार। धादिंग घर भएका सुन्दर रिक्सा चलाउने काम गर्छन।

पढ्ने रमाइलो गर्ने खेल्ने उमेरका उनि यात्रु हरु कहाँ छन् कहाँ पाइन्छ, भन्दै सबेरै उठेर निन्द्रामा हिड्छन । घरमा बिरामी बुवा र साना साना भाइ बैनी रहेका छन् आर्थिक अवस्था कमजोर भएपछी सुन्दरले काम खोजेर काम गर्न बाध्य भएका हुन्।

बुवा बिरामी काम गर्न सक्क्दैनन भाइ बैनी साना, सुन्दर एउटाको कमाइले परिवार पाल्न पनि गार्हो छ। त्यसमाथि चाड आउदा त पिरको भारि आउँछ। तिन महिना अघि काठमाडौँ आएका सुन्दर दिनभर रिक्सा चलाउने काम गर्छन। उनको दैनिक ज्याला ३०० सय छ।

साहुलाइ १०० दिन पर्छ। कतिपयले सानै देखेर लान सक्दैन भनेर चढ़दैनन् भने कोइ चढेका पनि सानोलाई हेपेर पैसा दिदैनन । महान चाड दशैं नजिकिदै गर्दा भाइ बैनीलाई नया कपडा किन्न चाहन्छन बुवालाई औषधी किन्न चाहन्छन। नेपालमा बाल श्रमको अनुमति नहुदा पनि बाध्य भएर काम गर्ने अवस्था पनि रहेको छ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *