दिनेश र प्रिया अभिनित´म बाँचु कसरी` बोलको गित सार्वजनिक

२०७८ आश्विन ९, शनिबार ०९:५१ गते २०७८ आश्विन ९, शनिबार ०९:५१ गते २०७८ आश्विन ९, शनिबार ०९:५१ गते

 काठमाडौं ९ असोज / काजी प्रोडकस्न को प्रस्तुति रहेको´म बाँचु कसरी` बोलको गित सार्वजनिक भएको छ। कृष्णा देवी शर्माको शब्द एवम् संतोष श्रेष्ठको संगित रहेको सो गितमा रचना रिमालको स्वर रहेको छ।दिनेश कुमार कठायत र प्रिया तामाङको मुख्य अभिनय रहेको उक्त गितको भिडियोमा आफ्नो श्रीमानलाई गुमाउनुको पिडालाई प्रस्तुत गरिएको छ। सार्वजनिक उक्त गितको भिडियोलाई नरेश अएरले छायांकन,मीन रावलको सम्पादन र दिनेश ठकुलाको निर्देशन रहेको छ। गितलाई काजी प्रोडक्सन नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। हेर्नुहोस् गितको पूरा भिडियो…..

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *