घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२०७८ आश्विन १२, मंगलवार ११:५९ गते २०७८ आश्विन १२, मंगलवार ११:५९ गते २०७८ आश्विन १२, मंगलवार ११:५९ गते

सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार तोलाका ३०० रूपैयाँ घटेर ८९ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *