आर्यन खान प्रकरण : स्यानीटरी प्याडभित्र ड्र,ग्स लुकाएर क्रुजमा गएकी थिइन् शिक्षिका

२०७८ आश्विन २०, बुधबार १५:२७ गते २०७८ आश्विन २०, बुधबार १५:२७ गते २०७८ आश्विन २०, बुधबार १५:२७ गते

काठमाडौं – शनिबार राति मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एनसीबीले छापा मारेको थियो। एनसीबीको छापापछि बलिउडस्टार शाहरुख खानका छोरा आर्यन खानसँगै ९ जना प,क्राउ परे।

पक्राउ पर्नेमा प्राइमरी स्कुलकी शिक्षिका नूपुर सारिका पनि रहेकी छिन्। उनी दिल्लाी स–साना केटाकेटीहरुलाई पढाउने काम गर्छिन्। नूपुरलाई अर्का एक आरोपी मोहकले ड्र,ग्स दिएका थिए। नूपुर सारिका ड्र,ग्सलाई स्यानीटरी प्याडमा लुकाएर क्रुुजमा पुगेकी थिइन्। एनसीबीले उनको साथबाट पनि ड्र,ग्स बरामद गरेको छ।

पक्राउ पर्नेमा अर्की एक युवती पनि रहेकी छिन् मुनमुन धमेचा। उनी मध्यप्रदेशको सागर जिल्लाको भए पनि दिल्लीमा बस्दै आएकी थिइन्। उनी ६ वर्षपहिले आफ्नो दाईसँग दिल्ली गएकी थिइन्। मुनमुन एक मोडल भएको खुलासा भएको छ।

शाहरुखका छोरा आर्यनको मोबाइलमा पनि केही आपत्तिजनक क्लु भेटिएको एनसीबीको दाबी गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *